» मुख्य समाचार

स्वेच्छिक खारेजीलाई दुई फाइनान्सको निवेदन

Feb. 7 | काठमाडौं,२४ माघ/ सञ्चालनमा आएको १८ वर्षपछि ‘ग’ वर्गका दुई फाइनान्स कम्पनीले स्वेच्छिक खारेजीका लागि राष्ट्र बैंकमा निवेदन दिएका छन्। बैंकिङ इतिहासमै स्वेच्छिक खारेजी मागेको यो पहिलो घटना हो। वीरगञ्जमा केन्द्रीय कार्यालय रहेका मर्कन्टाइल र इन्भेस्टा फाइनान्सले... बाँकी »

» अन्य समाचार

दिल्ली पुर्‍याएर किशोरीलाई बिक्री गर्ने पक्राउ

Feb. 5 | हेटौंडा,२२ माघ/ दुई किशोरीलाई जागिर लगाइदिने भन्दै भारतको दिल्ली पुर्‍याएर बिक्री गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा नगरपालिका ६, चौघडाका १५ वर्षीया र १७ वर्षीया किशोरीलाई भारतमा पुर्‍याएर बिक्री गरेको आरोपमा वीरगन्ज बस्दै आएका राजकुमार सोनारलाई... बाँकी »

» प्रवासी समाचार

रोमानियामा हिजो देखि नया प्रधानमन्त्रि को नियुक्ति

Feb. 7 | बुखारेस्ट,माघ २४ गते: रोमानियाका राष्ट्रपति त्रैयाँन बसेस्कुले प्रधानमन्त्रि एमिल बोकको राजिनामा स्वीकार गरे पछि हिजो साझ Foreign Intelligence Service (SIE) का प्रमुख तथा पूर्ब विदेश मन्त्रि मिहाई रझभान उन्गुरेआनुलाई नया प्रधानमन्त्रीको पदमा मनोनयन गरि मन्त्रि मण्डल बनाउन आदेश दिएका... बाँकी »

» स्थानिय समचार

निकुञ्जभित्र गोली चल्दा एकजनाको मृत्यु

Feb. 7 | चितवन,२४ माघ/ चितवन राष्ट्रिय निकुञ्जको रात्री गस्तीमा रहेको नेपाली सेनाले चलाएको गोलीले सोमबार साँझ एकजनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीका अनुसार मृत्यु हुनेमा पुर्वी चितवन पिप्ले २ का रेशम चेपाङ रहेका छन्। सोही... बाँकी »

» अन्तराष्ट्रिय समाचार

पुआ न्यु गिनीमा ३ सय ५० यात्रुसहितको डुङ्गा डुब्यो

Feb. 2 | पपोर्ट मोरेस्वी,१९ माघ/ पपुआ न्यु गिनीमा बिहीबार लगभग ३ सय ५० यात्रु बोकेको डुङ्गा डुबेको छ। डुङ्गामा सवारमध्ये २८ जनाको उद्दार गरिएको भए पनि थुप्रै ज्यानमालको नोक्सान भएको अनुमान छिमेकी अष्ट्रेलियाले गरेको छ। बिहीबार बिहान डुङ्गाबाट मद्दतका लागि सङ्केत पठाइएको... बाँकी »

» खेल समाचार

आहाको संस्करणबाट चिप्लियो मेगा थ्रीस्टार

Feb. 7 | पोखरा, २४ माघ/ अतिरिक्त समयमा दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन मेगा थ्रीस्टारलाई आहाको दशौं सस्करणको पहिलो भेटमा सामसुङ जावलाखेलले ३-१ ले पन्छाउँदै... बाँकी »

» मनोञ्जन नेपाली

मंसिरमा मेरो माया तिमीलाई

Oct. 25 | पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘मेरो माया तिमीलाई’ आगामी मंसिर ८ गते राजधानी बाहिरका हलबाट सार्वजनिक हुने भएको छ । सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको सो चलचित्र राजधानीमा भने मंसिर ९ गते लाग्ने छ ।   डिक खड्काको प्रस्तुतीमा योगेश... बाँकी »

» मनोञ्जन विश्व

भित्री वस्त्र देखिएपछि सेलेनालाई फसाद

Feb. 7 | अमेरिकाकी किशोरी गायिका सेलेनाले गोमेज सानै उमेरमा ठूलै चर्चा कमाएकी छिन् । गायकीपनका कारण मात्र होइन प्रेमप्रसँग तथा अन्य सम्बन्ध र अफवाहका कारण पनि । आखिर चर्चा कमाउने कुरा भाग्यमै लेखेपछि त्यो कहाँ रोकिन्थ्यो र ? चाहे राम्रो कामबाट होस् चाहे नराम्रो कामबाट । गोमेजलाई... बाँकी »